Section 30
प्रतिवेदन पेश गर्नु पर्ने
: प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष आफू ले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।